Activities

School Activities

मनाेसामाजिक परामर्श तथा उत्पेरणा कार्यक्रम

माध्यमिक बिध्यालय गङगानगरको तीन दिने उत्पेरणा कार्यक्रम बागमती प्रदेश सभा माननीय सदस्य ईश्वर सापकोटाले उद्घाटन गर्नुभएको छ भरतपुर माहानगरपालिका वडा न १३ का वडा अध्यक्ष प्रकाश दवाडी को बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीले गर्नुभएको छ कार्यक्रम तीन दिन सम्म चल्ने प्र.अ.गणेश प्रसाद सुबेदीले जानकारी दिनुभयो कार्यक्रम संचालन सा.प्र अ.राजु …

मनाेसामाजिक परामर्श तथा उत्पेरणा कार्यक्रम Read More »

ICT काे आधारभूत तालिम

गर्मी विदाकाे सदुपयोग गर्दै आज विहान सात वजे देखि वेलुका ५ वजे सम्म सम्पूर्ण शिक्षक/कर्मचारी हरुलाई ICT काे आधारभूत तालिम दिने कार्यक्रम विद्यालयमा संचालन भयाे। २०८०-०२-२०

काेरना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम

भरतपुर १३ काे सहकार्यमा माध्यमिक विद्यालय गंगानगरले काेरना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम; विद्यालय परिसर, डेरी चाेक लगाएत विभिन्न स्थानमा सम्पन्न भयाे। ।