मनाेसामाजिक परामर्श तथा उत्पेरणा कार्यक्रम

माध्यमिक बिध्यालय गङगानगरको तीन दिने उत्पेरणा कार्यक्रम बागमती प्रदेश सभा माननीय सदस्य ईश्वर सापकोटाले उद्घाटन गर्नुभएको छ भरतपुर माहानगरपालिका वडा न १३ का वडा अध्यक्ष प्रकाश दवाडी को बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीले गर्नुभएको छ कार्यक्रम तीन दिन सम्म चल्ने प्र.अ.गणेश प्रसाद सुबेदीले जानकारी दिनुभयो कार्यक्रम संचालन सा.प्र अ.राजु अधिकारीले गर्नुभएको थियो पहिलो दिनको२४ गतेको कार्यक्रममा मुख्य प्रशिक्षक इश्वर श्रेष्ठले बिध्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, तथा शिक्षकहारुलाई उत्प्रेरणा सम्बन्धि मनोसामाजिक तथा शिक्षण काला परामर्श दिनुभएको थियो भारतपुर १३ का हिमालाय दण्दपाणी न्यौपाने माध्यमिक बिध्यालय चम्पानगर , आधारभुत बिध्यालय ब्रहम्पुरी ,आधारभुत बिध्यालाय उज्ज्वलनगर साथै भरतपुर १४ को आधारभुत बिध्यालय सुन्दरबस्तीका बिध्यालय ब्यबस्थापन समिती तथा शिक्षकहरुको सहभागिता रहेको थियो | भोलि २५ गते बिध्यार्थी तथा २६ गते अभिभावकहरु को तालिम रहने सा.प्र. अ.माधब पौडेलले जानकारी दिनुभयो कार्यक्रममा स्वगत मन्तब्य शिक्षक पुष्पा कडरिया ले गर्नुभएको थियोे !

Leave a Comment

Your email address will not be published. Required fields are marked *